बाढीमा डुबेका सामान निकाल्दै कीर्तिपुरका सुकुम्वासी (तस्बिरसहित)

बाढीमा डुबेका सामान निकाल्दै कीर्तिपुरका सुकुम्वासी (तस्बिरसहित)
+
-

काठमाडौँ– कीर्तिपुरस्थित राधास्वामी सत्संगको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासीले बाढीले डुबाएका सामान निकाल्न थालेका छन्।

गएराती बाढी पसेपछि सुकुम्वासीलाई उद्धार गरेर बाहिर निकालिएको थियो। तर ठूलो बाढी बसेपछि सामान भने निकाल्न सम्भव भएको थिएन। बिहान पानी कम भएपछि भिजेका लत्ताकपडा तथा भाडाहरू र अन्य सामानहरू निकालिएको छ।

बाढीमा औषधिलगायतका सामानहरू भने हराएका छन्।

बाढी जोखिम हुने भन्दै खोला किनारबाट उठाइएका सुकुम्वासीलाई सानो पानी पर्दासमेत डुवान हुने होल्डिङ सेन्टरमा राखिएपछि पटक-पटक यहाँ डुवान परेको छ।

यहाँ बसेका सुकुम्वासी नागरिकहरू निरन्तर सरकारको उपेक्षामा परेका छन्।

यहाँ डुवानमा परेपछि सरकारले खरिपाटी लैजाने तयारी गरेको छ।

तस्बिरहरू

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…