अ
+
अ
अ
-
काठमाडौँ – जनपक्षीय ट्रेड युनियन महासंघले माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेको छ।
महासंघले शनिबार गणेश नेपालीलाई आत्मदाह गर्ने परिस्थितिमा राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको हो।
‘आत्मदाह गर्ने स्थिति कसले बनायो?’ भन्ने ब्यानरसहित आन्दोलनमा सहभागीहरूले वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिएका छन्।

तस्बिरः नेपाल फोटो लाइब्रेरी।
भर्खरै
लोकप्रिय
