प्रज्ञा प्रतिष्ठानमा २१३औं भानु जयन्ती विशेष कार्यक्रमसहित मनाइँदै (तस्बिरहरू)

प्रज्ञा प्रतिष्ठानमा २१३औं भानु जयन्ती विशेष कार्यक्रमसहित मनाइँदै (तस्बिरहरू)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।
+
-

काठमाडौँ- नेपाली वाङ्मयका ज्योतिपुञ्ज तथा आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा एक विशेष कार्यक्रम आयोजना गरिएको छ।

उक्त कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको प्रमुख उपस्थिति रहेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, भाषाविद् तथा संस्कृतिकर्मीहरूको सहभागिता थियो।

भानु जयन्तीको यस विशेष अवसरमा बिहान प्रभातफेरी कार्यक्रम समेत आयोजना गरिएको छ। प्रतिष्ठानको कार्यालयबाट सुरु भएको उक्त प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो।

प्रभातफेरीमा सहभागीहरूले आदिकवि भानुभक्त आचार्यको तस्बिर अंकित ब्यानर तथा नेपाली भाषा र साहित्यको गरिमा झल्काउने नाराहरू प्रस्तुत गरेका थिए।

तस्बिरहरूः

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…