गगन थापाको घरअगाडि शंकास्पद रुपमा छाडिएको गाडी क्रेन लगाएर हटाइयो (तस्बिरहरू)

गगन थापाको घरअगाडि शंकास्पद रुपमा छाडिएको गाडी क्रेन लगाएर हटाइयो (तस्बिरहरू)
+
-

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि शंकास्पद रुपमा पार्किङ गरिएको गाडी क्रेनको मद्दतले हटाइएको छ।

सभापति थापाको रातोपुलस्थित घरअगाडि बिहान साढे ७ बजेदेखि पार्किङ गरेर छाडिएको बीएसी ९५७५ नम्बरको कार प्रहरीले क्रेनको मद्दतले उठाएर हटाएको हो। गाडी कसले राख्यो भन्ने खुलेको छैन।

यसअघि कान्तिपुर, अनलाइनखबर, हिमालय टीभी र अनामनगरको भाटभटेनीअगाडि पनि शंकास्पद गाडी राखिएको थियो। ती गाडीलाई पनि क्रेनबाट उठाएर उपत्यका ट्राफिक प्रहरी कार्यालय लगिएको छ।

कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी भने रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…