
मनोज दाहाल
माघ १६, २०८१
अ
+
अ
अ
-
काठमाडौँ- माघ १६ गते बुधबार मौनी अमावश्याका दिन भारतको प्रयागराजमा आयोजना भइरहेको कुम्भ मेलामा भएको भागदौडमा थुप्रैको ज्यान गएपछि देशसञ्चारका पत्रकार मनोज दाहालले बाँडेको उनको आफ्नै कुम्भ अनुभव। गत माघ १३ गते आइतबार महाकुम्भमा स्नान गरेर फर्कँदा उनले लामो पैदलयात्रा गर्नुका साथै ठूलो भिड अनुभव गरेका थिए।
हेर्नुस् भिडियो:

