सभामुखको निर्वाचन चैत २२ गते हुने

सभामुखको निर्वाचन चैत २२ गते हुने
+
-

काठमाडौँ– प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा २२ गते निर्वाचन गर्ने निर्णय प्रस्ताव गरिएको रास्वपाका सांसद प्रकाश चन्द्र परियारले जानकारी दिए।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अरजुन नरसिंह केसीको अध्यक्षतामा बसेको बैठकले भोलि बस्न लागेको पहिलो संसद बैठकमा दलका नेताहरूले धाराणा राख्ने समयसीमा निर्धारण गर्ने पनि प्रस्ताव गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…