एमाले संसदीय दलमा सुहाङले उम्मेदवारी नै हाल्न नपाएपछि बादल निर्विरोध

एमाले संसदीय दलमा सुहाङले उम्मेदवारी नै हाल्न नपाएपछि बादल निर्विरोध
+
-

काठमाडौं-  नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन्।

संसदीय दलका अर्का आकांक्षी सुहाङ नेम्वाङले उम्मेदवारी नै हाल्न नपाएपछि बादल निर्विरोध हुने भएका हुन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा सुहाङले पनि संसदीय दलको नेतामा दाबी गरेपछि निर्वाचनको तयारी गरिएको थियो। यद्यपि २५ सदस्यीय एमाले संसदीय दलमा सुहाङले प्रस्तावक र समर्थक नै नपाएपछि उनी उम्मेदवारीबाटै बञ्चित भएका छन्।

निर्वाचन संयोजक निरज आचार्यले सुहाङको उम्मेदवारी नै नपरेको जानकारी दिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…