एमाले संसदीय दलमा बादल निर्विरोध निर्वाचित

एमाले संसदीय दलमा बादल निर्विरोध निर्वाचित
+
-

काठमाडौँ- नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित भएका छन्।

एमाले संसदीय दलको बुधबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा युवा सांसद सुहाङ नेम्वाङले पनि एमाले संसदीय दलको नेतामा इच्छा देखाएपछि निर्वाचन नगरी बादललाई निर्विरोध संसदीय दलको नेतामा चयन गरेको हो।

यद्यपि सुहाङले उम्मेदवारी  दिनै नपाएपछि बादल एक्लैको उम्मेदवारी परेको थियो। एमालेले बादललाई ‍औपचारिक रूपमा संसदीय दलको नेतामा निर्वाचित भएको घोषणा गरेको छ।

एमाले संसदीय दलमा सुहाङ उम्मेदवार बन्न चाहे पनि उनले प्रस्तावक र समर्थक नै नपाएपछि उनको उम्मेदवारी रोकिएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…