रविको प्रतिपक्षी दललाई आग्रह– हामीमाथि २४ घण्टा निगरानी गरिदिनुहोला

रविको प्रतिपक्षी दललाई आग्रह– हामीमाथि २४ घण्टा निगरानी गरिदिनुहोला
+
-

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिपक्षी दलहरूलाई आफूहरूमाथि निगरानी गरिदिन आग्रह गरेका छन्।

बिहीबार जारी संसद बैठकमा बोल्दै उनले प्रतिपक्षी दलहरूलाई आफूहरूमाथि २४ घण्टा निगरानी गरिदिन आग्रह गरेका हुन्। ‘प्रतिपक्षी दलहरूलाई मेरो विन्रम आग्रह छ। हामीमाथि २४ घण्टा निगरानी गरिदिनुहोला। शासनमा तपाईंहरूको लामो अनुभव छ। हाम्रा कमजोरी उजागर गरिदिनुहोला। गल्ती देखाइदिनुहोला। हामीले बाटो बिराएमा सच्याइदिनुहोला।’

उनले सम्बोधनको सुरुमै दुई तिहाई नजिकको आफूहरुको सरकारले देशमा परिवर्तन ल्याउने प्रतिवद्धता जनाए। साथै लामिछानेले आफूहरूका मात्र होइन, जायज भए प्रतिपक्षीका प्रतिवद्धता पनि पूरा गरिदिने बताएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…