सरकार कानुनसम्मत ढंगबाट अगाडि बढोस्: आङ्देम्बे

सरकार कानुनसम्मत ढंगबाट अगाडि बढोस्: आङ्देम्बे
+
-

काठमाडौँ– नेपाली कांग्रेसका सांसद भिष्मराज आङ्देम्बेले सरकारलाई कानुनसम्मत ढंगबाट अगाडि बढ्न आग्रह गरेका छन्।

बिहीबारको जारी संसद बैठकमा आङ्देम्बेले कांग्रेसकोतर्फबाट बोल्दै यस्तो बताएका हुन्। जेनजी आन्दोलनको विषय सम्झाउँदै उनले सरकारलाई कानुनसम्मत ढंगबाट अगाडि बढ्न आग्रह गरेका थिए।

कांग्रेस कांग्रेस दोषि उम्कनु हुन्न र निर्दोष फस्नुहुन्न भन्ने मान्यतामा रहेको बताए। ‘म आग्रह गर्न चाहन्छु सरकारले सोचबुझपूर्ण ढंगबाट कानुनसम्मत प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस्। कांग्रेस दोषि उम्कनु हुन्न र निर्दोष फस्नुहुन्न भन्ने मान्यता विगतदेखि नै बोक्दै आएको पार्टी हो। अहिले पनि यही मान्यतामा छ।’

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकप्रति लक्षित गर्दै यस्तो बताएका हुन्। उनले जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगको प्रतिवेदनमाथिसमेत शंका व्यक्त गरे।

भदौ २३ गतेको मात्र अनुसन्धान गरेर २४ गतेको अनुसन्धान नगरेको उनको शंका थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…