अ
+
अ
अ
-
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेल बिहीबार साइकल चढेर सिंहदरबारस्थित संसद भवन पुगेका छन्।
उनी बिहीबार प्रतिनिधिसभा बैठकको पहिलो दिन साइकल चढेर संसद् भवन पुगेका हुन्।
सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका गजुरेल निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार गएका हुन्।
उनी सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन।
तस्बिरहरू:





भर्खरै
लोकप्रिय
