देश सञ्चार
चैत १९, २०८२
अ
+
अ
अ
-
काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ।
बैठकको अन्त्यमा सभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराएका थिए।
अर्को बैठक आइतबार ११ बजे बस्ने जानकारी उनले गराएका थिए।
सोही दिन प्रतिनिधिसभाको सभामुख चयन गर्ने तयारी छ।
भर्खरै
लोकप्रिय
