कोशी प्रदेशको चालु तथा आठौं हिउँदे अधिवेशन अन्त्य

कोशी प्रदेशको चालु तथा आठौं हिउँदे अधिवेशन अन्त्य
+
-

माेरङ – कोशी प्रदेशका प्रमुख परशुराम खापुंगले प्रदेश सभाको चालु तथा आठौं हिउँदे अधिवेशन अन्त्य गरेका छन् ।

सोमबार प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले सोमबार मध्यरात १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

यसअघि, प्रदेश सरकार, मन्त्रिपरिषद्ले २०८२ चैत २३ गते अधिवेशन अन्त्यका लागि सिफारिस गरेको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…