केपी ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता एमालेको माग

केपी ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता एमालेको माग
+
-

काठमाडौँ- प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद नीता घतानीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएकी छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो माग गरेकी हुन् । प्रतिशोध साँधेर सरकारले संविधान र कानूनको मर्म विपरित अध्यक्ष ओलीमाथि मुद्दा लगाइएकाले त्यसलाई तत्काल फिर्ता लिनुपर्ने सांसद घतानीको तर्क थियो ।

उनले भनिन्, ‘हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा केपी शर्मा ओलीमाथि लगाइएका मुद्दा तत्काल फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु । राजनीतिक प्रतिशोधको आधारमा यस्ता मुद्दाहरु लगाएर राजनीतिक मर्यादाको संविधानको मर्मलाई गम्भिर रुपमा कमजोर बनाउँछन् । संविधानको अधिकार र कानूनको मर्म अनुसार यो मुद्दा तत्काल फिर्ता गरियोस् ।’

सांसद घतानीले सरकारले संविधान र कानून उल्लंघन हुनेगरी कुनैपनि काम गर्न नहुने पनि स्पष्ट पारिन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…