एमाले हुम्लाले चैत २८ गतेबाट जिल्लास्तरमा विरोध प्रदर्शन गर्ने

एमाले हुम्लाले चैत २८ गतेबाट जिल्लास्तरमा विरोध प्रदर्शन गर्ने
+
-

हुम्ला – एमाले जिल्ला कमिटी हुम्लाले चैत २८ गते गाउँपालिकातरमा विरोध प्रदर्शनी गर्ने भएको छ। गत चैत १४ गते पुर्वप्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओली र पुर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारी बिरुद्ध एमाले हुम्लाले उक्त विरोध प्रदर्शनी गर्न लागेको हो।

बुधबार सिमकोटमा बसेको एमाले जिल्लास्तरीय भेलाले चैत २८ गते सात वटै गाउँपालिकामा विरोध प्रदर्शन गर्ने र २०८३ सालको वैशाख ३ गते केन्द्रस्तर र प्रदेशस्तरमा हुने जनसभामा जिल्लास्तका नेताहरुले पनि सहभागीता गराउने निर्णय भएको एमाले उपाध्यक्ष प्रकाशबहादुर शाहले बताए। गाउँपालिका स्तरमा हुने विरोध प्रदर्शनीमा बढी भन्दा बढी नेता तथा कार्यकर्ताहरु उतारिने उनले बताए।

बैठकमा एमाले कर्णाली प्रदेश कमिटी सदस्य नवराज महातारा, जसु परियार, डवल रावत, जिल्ला कमिटी सचित तिर्थराज बोहरा, उपसचिव प्रदिप लामा, जिल्ला कमिटी सदस्य पुर्ण रावल, जनक फाडेरा, दिनेश रावत, बिष्णु रोकाया, प्रतिमा लामालगायत सहभागी थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…