राष्ट्रपति पौडेलले शुक्रबार सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति पौडेलले शुक्रबार सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
फाइल तस्बिर।
+
-

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आउने शुक्रबार संसदको दुवै सदनलाई संयुक्तरुपमा सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थकाअनुसार शुक्रबार दिनको ३ बजे संयुक्त बैठकलाई पौडेलले सम्बोधन गर्न लागेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९५ बमोजिम संसदको दुवै सदलाई संयुक्तरुपमा सम्बोधन गर्ने पन्थले जानकारी दिए।

फागनु २१ गते भएको निर्वाचनपछिको संसदमा पौडेलले पहिलोपटक सम्बोधन गर्न लागेका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…