पाटनमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु

पाटनमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु
सांकेतिक तस्बिर ।
+
-

काठमाडौँ– ललितपुरको पाटनस्थित कृष्णमन्दिरअगाडि चक्कु प्रहारबाट घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ का ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ रहेका छन्। उनीहरूमाथि बुधबार साँझ करिब ७:४० बजे चक्कु प्रहार भएको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुवै जनाको बिएन्डबी अस्पतालमा राती साढे ८ बजेतिर मृत्यु भएको थियो। नेम्बाङ दाजुभाइको हत्या गरेको आरोपमा ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र नवलपरासीको गैँडाकोटका गगन सुनारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

गलत नम्बरमा फोन जाँदा विवाद सुरु भएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…