अ
+
अ
अ
-
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हिरासतमुक्त भएपछि एमाले महासचिव शंकर पोखरेलले पक्राउको औचित्य पुष्टि हुन नसकेपछि हाजिरी जमानीको रहारा लिनुपरेको बताएका छन्।
समाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो बताएका हुन्। उनले लेखेका छन्– ‘कार्की आयोगको प्रतिसोधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी रफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन। अन्ततः हाजिरी जमानीको सहारा लिनुपर्यो—यसले धेरै प्रश्न उठाएको छ।’
साथै राजनीतिक प्रतिशोधकारुपमासमेत उनले ओलीको पक्राउलाई लिएका छन्।
भर्खरै
लोकप्रिय
