विकासका लागि फोर डी आवश्यकः पूर्वमुख्यमन्त्री शाही

विकासका लागि फोर डी आवश्यकः पूर्वमुख्यमन्त्री शाही
+
-

हुम्ला – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले विकासका लागि फोर डीको आवश्यकता रहने बताएका छन्। ९ औं जिल्ला सभाको उद्घाटन सत्रमा उनले बिकासका लागि सबैमा फोर डी आवश्यक रहेको बताए। उनले यसका लागि सवै भन्दा पहिले कुनै पनि कुराको भविष्यको कल्पना गर्नु आवश्यक रहेको बताए।

कल्पना गरि सकेपछि त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि डिजाईन गर्नुपर्ने, त्यसपछि योजना तयार गर्नुपर्ने, त्यसपछि बिकास र अन्तमा सेवा प्रबाह गर्नु आवश्यक रहेको उनले बताए।

यी कुरालाई ध्यान दिने हो भने सिमित साधन र श्रोतबाट पनि बिकास संभव रहेको उनको भनाई थियो। बिश्वमा भएको आन्दोदलबाट प्राप्त उपलव्धिलाई मान्य हो भने ब्यक्ति नै सक्षम चाहिने र असल नेतृत्वका आवश्यकता रहेको उनले बताए।

जिल्लामा दलको नेतृत्वमा र जनप्रतिनिधिमा युवाहरुको उपस्थिति बाक्लो रहेको बताउँदै यसलाई पुस्तान्तरण र रुपान्तरणका रुपमा हेर्न आवश्यक रहेको उनको भनाइ थियो। जिल्ला समन्वय समितिलाई योजना वैंका रुपमा लिनु पर्ने बताउदै उनले योजनाहरु साना, मझ्यौला र ठुला हुनु आवश्यक रहेको बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…