सुनको गहनासहित साढे ७ लाख भारु बरामद

सुनको गहनासहित साढे ७ लाख भारु बरामद
+
-

हुम्ला – सुर्खेतमा प्रहरीले ठूलो मात्रामा सुनको गहनासहित भारतीय रुपैयाँ बरामद गरेको छ। वीरेन्द्रनगर नगरपालिका –६ मुख्य बजारमा रहेको बालाजी बस्त्रालयबाट सुन र नगद बरामद गरेको हो।

साढे सात लाख भारु र बस्त्रालय चलाउने श्यामसुन्दर अग्रवालको कोठाबाट चार थैला सुनको गहनाहरु भेटिएको प्रहरीले जनाएको छ। चार वटा थैलाभित्र बक्समा रेडिमेड सुन रहेको प्रहरीले जनाएको छ। उक्त सुनको परीक्षण हुन बाँकी रहेको र अहिले प्रहरीले मुचुल्का बनाइरहेको छ।

प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोलीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ। थप विवरण आउन भने बाँकी भएको प्रहरीले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…