मोरङ रास्वपा सभापतिमा कडेल, यस्तो बन्यो कार्यसमिति

मोरङ रास्वपा सभापतिमा कडेल, यस्तो बन्यो कार्यसमिति
+
-

विराटनगरराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भरत कडेलको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको जनाइएको छ।

नयाँ कार्यसमितिको उपसभापतिमा बिमला बस्नेत, सचिवमा दिवस नेपाल र सहसचिवमा सृजना गिरि आचार्य निर्वाचित भएका छन्। अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले मोरङमा पार्टीको संगठनलाई अझ बलियो र जनमुखी बनाउन केन्द्रीत हुने संकल्प  गरेका छन् ।

रास्वपा नेतृत्वले मोरङ जिल्लाको जुझारु नेतृत्वले मोरङमा रास्वपाको विचार, राजनीतिक मूल्य-मान्यता र अभियानलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…