इरान द्वारा अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप

इरान द्वारा अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप
+
-

इरानको विदेश मन्त्रालयले शनिबार अमेरिकाले युद्धविराम सम्झौता तोडेको आरोप लगाएको छ। इरानले अमेरिकाले तनाव कम गर्नुको सट्टा आफ्नो सैन्य गतिविधिमार्फत सम्पूर्ण क्षेत्रको सुरक्षालाई जोखिममा पारिरहेको भन्दै आलोचना गरेको हो।

विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको वक्तव्यमा अमेरिकाले इरानको सिरिक क्षेत्र तथा केश्म द्वीपमा रहेका तटीय रडार र निगरानी केन्द्रहरूलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ। मन्त्रालयका अनुसार यस्तो कदम युद्धविरामको स्पष्ट उल्लंघन भएको उसको भनाइ छ।

इरानले ती आक्रमणपछि उत्पन्न हुने कुनै पनि परिस्थिति र त्यसका परिणामहरूको पूर्ण जिम्मेवारी अमेरिकाले नै वहन गर्नुपर्ने चेतावनी दिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…