हुम्लाको बारीगाउँमा हेलिप्याड निर्माण

हुम्लाको बारीगाउँमा हेलिप्याड निर्माण
+
-

सिमकोट (हुम्ला) – समस्यामा परेका नागरिकको तत्काल उद्धारका लागि नेपाली सेनाले हुम्लाको अदानचुली गाउँपालिका–५ को बारीगाउँमा रु १० लाखको लागतमा हेलिप्याड निर्माण गरेको छ।

सत्रु भन्जन गुल्म रानीवन ब्यारेकका गुल्मपति हरिबाबु श्रेष्ठले अदानचुली गाउँपालिकालाई हेलिप्याड हस्तान्तरण गरेका छन्। शीघ्र प्रभावी आयोजनाअन्तर्गत उक्त हेलिप्याड निर्माण गरिएको हो।

हेलिप्याड निर्माण भएपछि यहाँका गर्भवती, सुत्केरी, अन्य बिरामी तथा बुढाबुढी वृद्धवृद्धालगायत बिरामीको उद्धारमा सहज हुने भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…