हट्यो संसदको अवरोध

हट्यो संसदको अवरोध
+
-

काठमाडौँ – प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले गरेको संसद अवरोध हटेको छ।

सदन खुलाउन भएको द्धिपक्षीय बहुपक्षीय छलफलपछि प्रतिनिधिसभाको बैठक नियमित अवस्थामा फर्किएको हो। दिउँसो १ बजेका लागि तोकिएको बैठक एक घण्टा थकेलेर दलहरु छलफलमा जुटेका थिए।

विपक्षी दलहरुसँगको छलफलका क्रममा रास्वपाका सभापति रवि लामिाछानेले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसदलाई जवाफ दिने प्रस्ताव गरेका थिए।

तर विपक्षी दलहरुले यदि प्रधानमन्त्री आउन नसक्ने हो भने उनले लिखित रुपमा सदनलाई सम्बोधन पठाउनुपर्ने र उक्त सम्बोधन खनालले वाचन गर्दा फरक नपर्ने अडान लिएका विपक्षी दल अन्तिममा सदन खोल्न तयार भएका हुन्।

अब परराष्ट्रमन्त्री खनालले संसदलाई प्रधानमन्त्रीको भनाइबारे प्रष्टिकरण दिनेछन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…