अ
+
अ
अ
-
काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले विभिन्न माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेका नागरिकलाई भेटेका छन्।
बिहीबार सचिवालयका कर्मचारीसहित उनले धर्नामा बसेकाहरूलाई भेट्न पुगेका हुन्।
उनले आन्दोलनरतहरूको विवरण संकलन गर्नुका साथै उनीहरूको मागहरु सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
हाल माइतीघरमा जबरजस्ती करणीका पीडितहरू धर्नामा छन्। त्यसैगरी चुरे संरक्षणलगायतका अभियान्ताहरूसमेत आन्दोलनरत छन्।
भर्खरै
लोकप्रिय
