च्याछरा सडकमा क्रस ब्यारियर निर्माण

च्याछरा सडकमा क्रस ब्यारियर निर्माण
+
-

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडक खण्डको च्याछराको चट्टानी भीरको सडक क्षेत्रमा ढलान सम्पन्न भएपछि क्रस ब्यारियर (सडक सुरक्षा) निर्माण गरिएको छ। सडकको तल कर्णाली नदी बग्ने र सडक क्षेत्र भीर पनि भएका कारण यातायातका साधनलाई सुरक्षित यात्रा गर्न यसको निर्माण गरिएको हो।

सिमकोट–हिल्सा सडक असजिलो र डर लाग्ने च्याछरा सडकमा क्रस ब्यारियर निर्माण पूरा भएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए।

यसको निर्माणले सडक दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने विश्वास गरिएको छ। सिमकोट–हिल्सा सडकको ९५ किलोमिटरमध्ये अधिकांश क्षेत्रमा यसको निर्माण गर्नु आवश्यक भए पनि पहिलो पटक च्याछरा खण्डको पाँच सय मिटर असजिलो सडकमा क्रस ब्यारिएर निर्माण गरिएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…