बालविवाह अन्त्य रणनीतिक योजनाका लागि राय सुझाव माग

बालविवाह अन्त्य रणनीतिक योजनाका लागि राय सुझाव माग
+
-

हुम्ला – जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले तयार गरिरहेको बालविवाह अन्त्य रणनीतिक योजनाका लागि राय सुझाव माग गरिएको छ।
गाउँपालिकाले बालविवाह अन्त्य लागि रणनीतिक योजना तयार तर्जुमा रहेको बेलासरोकारवाला पक्षसँग राय सुझाव माग गरिएको हो।

गाउँपालिकाभर बाल विवाह अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको र त्यसमाथि राय सुझाव मागिएको गाउँपालिका योजना अधिकृत मोहनबहादुर शाहीले जानकारी दिए।

वडा र वस्तीस्तरमा पुगेर सो रणनीतिको मस्यौदा तयार भएको र त्यसका लागि सरोकारवाला पक्षको सहभागिता गराएर गोठी आयोजना गरी थप सुझाव मागिएको हो।

बालविवाह बिरुद्धको साझा अभियानको तर्फबाट गोकुल बुढाले बस्तीस्तरमा संकलित तत्थ्यांक गोष्ठीमा प्रस्तुत गरेका थिए। उक्त तथ्यांकका अतिरिक्त थप सहभागीहरुलाई चार समूहका विभाजन गरेर राय मागिएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…