चार सांसदको विषयगत समिति हेरफेर

चार सांसदको विषयगत समिति हेरफेर
फाइल फोटो।
+
-

काठमाडौँ – प्रतिनिधिसभाका तीन सांसदलको विषयगत समिति हेरफेर भएको छ।

सोमबार बसेको बैठकले सांसदहरुलाई एक समितिबाट अर्कोमा अदल बदल गरेको हो।

सांसद राम लामा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट पूर्वाधार विकास समितिमा गएका छन्।

बोध नारायण श्रेष्ठ पूर्वाधार विकास समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य भएका छन् भने मनिष झा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समिति सदस्य भएका छन्।

त्यस्तै बुद्धरत्न महर्जन सार्वजनिक लेखा समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…