श्रम संस्कृति, उज्यालो नेपाल र प्रलोपासँग पार्टी एकता गर्ने जनमतको तयारी

श्रम संस्कृति, उज्यालो नेपाल र प्रलोपासँग पार्टी एकता गर्ने जनमतको तयारी
+
-

काठमाडौँ – जनमत पार्टीले राजनीतिक सिद्धान्त, विचार र लक्ष्य मिल्ने विभिन्न राजनीतिक दलहरूसँग पार्टी एकीकरण तथा मोर्चाबन्दी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

सोमबार बसेको जनमत पार्टीको केन्द्रीय सचिवालयको बैठकले श्रम संस्कृति, उज्यालो नेपाल, र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँग वैकल्पिक मोर्चासँगै एकीकरण नै गर्ने निर्णय गरेको हो।

केन्द्रीय सचिवालय प्रमुख राजेश कुमार मण्डलका अनुसार वार्ताका लागि संयोजक नरेन्द्रप्रसाद चौधरी र सदस्यहरु डा. जयकान्त राउत, प्रमोदप्रसाद गुप्ता रहेको वार्ता समिति गठन गरेको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…