कोशी प्रदेशका आन्तरिक मामिला मन्त्रीको निवासमा मध्यरातमा प्रहरीको छापा

कोशी प्रदेशका आन्तरिक मामिला मन्त्रीको निवासमा मध्यरातमा प्रहरीको छापा
तस्बिर: इन्द्रमणि पराजुली
+
-

काठमाडौँ– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा मध्यरातमा प्रहरीले छापा मारेको छ।

बिहीबार राती १० बजे उनको विराटनगर- ३ स्थित मन्त्री क्वटरमा प्रहरीले छापा मारेको प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले जानकारी दिए।

उनले शुक्रबारको संसद बैठकमा पराजुलीको निवासमा छापा मारिएको विषय उठाउँदै नयाँ सरकारले किन यस्तो गर्दैछ भन्दै प्रश्न पनि गरेका थिए।

मन्त्री पराजुली निवासमा छापा मार्दा त्यहाँ थिएनन्। राईकाअनुसार उनी संखुवासभा थिए। राईले किन छापा मारिएको हो भन्दै छानबिन गर्न माग गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…