अ
+
अ
अ
-
हुम्ला – स्वास्थ्य सेवा कार्यालयअन्तर्गतका जिल्ला अस्पतालले राष्ट्रिय महिला सामुदायिक स्वयंसेविकाको सबै खाले उपचार निःशुल्क गर्ने भएको छ।
यसका लागि स्वास्थ्य सेवा कार्यालय र सिमकोट गाउँपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भई कार्यान्वयन गर्न थालिएको हो।
सिमकोट गाउँपालिकाका आठ वटै वडामा सेवा प्रदान गर्दै आएका राष्ट्रिय महिला सामुदायिक स्वयंसेविकाको सबै खाले रोगका उपचार निःशुल्क गरिने स्वस्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताए।
भर्खरै
लोकप्रिय
