अ
+
अ
अ
-
दाङ – राप्ती गाउँपालिका-१ भालुबाङ पुल्चोक निवासी शिवबहादुर खत्रीका १३ वर्षीय छोरा सुशान्त खत्रीको राप्ती नदीमा डुबेर मृत्यु भएको छ।
शुक्रबार दिउँसो राप्ती नदीमा डुबेका सुशान्तलाई तत्काल उद्धार गरी उनका बुवा शिवबहादुर खत्रीले भालुबाङ अस्पताल पुर्याएका थिए तर अस्पतालले उनलाई मृत घोषणा गरेको जनाएको छ ।
शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ।
भर्खरै
लोकप्रिय
