देश सञ्चार
असार ५, २०८३
अ
+
अ
अ
-
काठमाडौँ- सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो।
बैठक शुक्रबार अपराह्न साढे ४ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भर्खरै
लोकप्रिय
