६५ वटा ठूला भ्रष्टाचारका फाइल खोल्न ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई आग्रह

६५ वटा ठूला भ्रष्टाचारका फाइल खोल्न ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई आग्रह
ज्ञानबहादुर शाही। तस्बिर: बर्षा शाह/ देशसञ्चार
+
-

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले विगत ३५ वर्षदेखि राजनीतिकरणले जेलिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सधैँ ठूला भ्रष्टाचारीहरूलाई मात्र संरक्षण गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता शाहीले भ्रष्टाचारीको रक्षा गर्ने निकाय नै भक्षक बनेको दाबी गरेका हुन्।

नेता शाहीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै अख्तियारको दराजमा थन्किएका एनसेल, वाइडबडी, मेलम्ची लगायत ६५ वटा ठूला भ्रष्टाचारका फाइलहरू तत्काल खोल्न आग्रह गरेका छन्।

ती फाइलहरू दराजमा धुलो लागेर र मुसाले काट्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले जसरी भए पनि (बाँधेर वा थुनेर) ती फाइलहरू खोली ‘ठूला माछा’ लाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

भ्रष्टाचार विरोधी यो कदममा आफूहरू सरकारको साथमा रहने उनले प्रतिबद्धता जनाएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…