कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइनः गगन थापा

कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइनः गगन थापा
+
-

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताएका छन्।

चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको बताए।

उनले आफूलाई रास्वपाको जनमत देखेर लोभ लागेको भन्दै कांग्रेसलाई रास्वपाबाट अग्लो बनाउने दाबी पनि गरे। उनले आफूहरूले अरूलाई कमजोर बनाएर नभई इमानदार काम गरेर राजनीतिक रूपमा उचाइ हासिल गर्न चाहेको बताए।

थापाले संसद्‌मा प्रतिस्पर्धी भएको नाताले सरकारसँग आवश्यकताअनुसार सहकार्य र आलोचना दुवै गर्ने बताए।

उनले भने, ‘हामी तपाईंहरुको दुश्मन होइनौँ। हामी संसद्‌मा प्रतिस्पर्धी छौँ। जहाँ प्रश्न उठाउनुपर्ने हो, औँला ठड्याउनुपर्ने हो त्यहाँ औँला ठड्याउँछौँ। जहाँ थपडी बजाउनुपर्ने हो त्यहाँ थपडी बजाउँछौँ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…