लुम्बिनी प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित

लुम्बिनी प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित
+
-

दाङ – आधा घण्टाका लागि स्थगित गरिएको लुम्बिनी प्रदेशसभाको बैठक निर्धारित समयभित्र बस्न नसकेपछि बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रदेश सरकारसँग आवश्यक सहमति जुटाउन थप समय माग भएपछि बैठक सञ्चालन हुन नसकेको हो। प्रदेश सभा सचिवालयद्वारा जारी सूचनाअनुसार मंगलबार दिउँसो स्थगित भएको बैठक आधा घण्टापछि पुनः बस्ने भनिए पनि निर्धारित समयमा सुरु हुन सकेन। बैठक बस्न नसकेपछि आगामी बैठक बुधबारका लागि सारिएको हो।

बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा सदस्यहरूले विरोध जनाएपछि बैठक स्थगित गरिएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…