देशसञ्चार चौतारीमा भाग-१५२

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

+
-

देशसञ्चार चौतारीको आजको अंकमा हामीले संगीतकार शम्भुजित बासकोटालाई निम्त्याएका छौँ।

कलाकार, गायक हुँदै संगीतकारमा जमेका बासकोटाले आफ्नो जीवनका असफलताहरू, त्यसले निम्त्याएका सफलताका अनेकौँ कथाहरू र संगीत जीवनका कयौँ रोचक प्रसंगहरूबारे देशसञ्चार चौतारीमा लामो कुराकानी गरेका छन्।

नेपालमा प्रख्यात गायकगायिकाहरू नारायणगोपालदेखि तारादेवीसम्म आफ्नो संगीतमा गीत गाउन लगाइसकेका बासकोटाले आशा भोसले, अनुप जलोटा, कुमार सानुजस्ता भारतका विख्यात गायकगायिकाहरूलाई पनि गीत गाउन लगाएका छन्।

रेडियो नेपालको भ्वाइस टेस्ट पारेपछि दुई वर्षसम्म गाउन नपाउँदाको संघर्ष, राजा महेन्द्रबाट १५ वर्षकै उमेरमा गोल्ड मेडल थाप्दाको खुसी र एआईले सिर्जनमा पार्नसक्ने असरलगायतका थुप्रै विषयमा देशसञ्चार सहकर्मीहरूको जिज्ञासा मेटाएका छन्।

उनीसँगको विस्तृत कुराकानी:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…