अ
+
अ
अ
-
काठमाडौँ– प्रचार सामग्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनस्थल अस्तव्यस्त रहेको छ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित उद्योग सङ्घको बाहिरी परिसरमा रास्वपाका पदाधिरीदेखि सदस्यका उम्मेदवारहरूले प्रचारप्रसारका लागि बनाइएका सामग्रीले महाधिवेशनस्थल अस्तव्यस्त देखिएको हो।
महाधिवेशनस्थल उम्मेदवारका प्रचार सामग्रीले भरिभराउ भएको छ। भुइँदेखि भित्तासम्म असरल्ल छरिएको छ। प्रचारका लागि बनाइएका यस्ता सामग्रीले महाधिवेशनस्थलको पूरै क्षेत्र अस्तव्यस्त छ।
डिजिटल युगमा वातावरणलाईसमेत कुरुप गराउने यस्ता दृष्य आफैमा सोचनीय विषय हो।
तस्बिरहरू:

तस्बिरहरु: निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
