महाधिवेशन व्यवस्थापनमा भएको कमजोरी स्वीकार्दै रास्वपाका प्रवक्ता झाले भने- ‘हामी लज्जित छौँ’

महाधिवेशन व्यवस्थापनमा भएको कमजोरी स्वीकार्दै रास्वपाका प्रवक्ता झाले भने- ‘हामी लज्जित छौँ’
फाइल तस्बिर ।
+
-

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महाधिवेशन व्यवस्थापनमा भएको कमजोरी स्वीकार्दै आफूहरू लज्जित भएको बताएका छन्।

महाधिवेशनअन्तर्गत मतदान प्रक्रियामा देखिएको व्यवस्थापकीय कमजोरीप्रति उनले दुःख व्यक्तसमेत गरेका हुन्।

बिहीबार पहिलो चरणको मतदानबारे जानकारी दिँदै पत्रकारसँग कुरा गर्ने क्रममा उनले व्यवस्थापनमा भएको ढिलाइ र कमजोरीप्रति पार्टी लज्जित रहेको बताए।

व्यवस्थापनमा केही समस्या आए पनि प्रतिनिधिहरूले धैर्यतापूर्वक सहभागिता जनाएको भन्दै उनले धन्यवाद व्यक्त गरे।

झाका अनुसार दोस्रो चरणको मतदान अपराह्न ४ बजेदेखि सुरु हुनेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…