देश सञ्चार
असार ११, २०८३
अ
+
अ
अ
-
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पदाधिकारी निर्वाचनका लागि तयारी भइरहँदा केन्द्रीय महामन्त्रीका लागि ८ जनाले उम्मेदवारी दिने भएका छन्।
रास्वपाको केन्द्रीय सदस्यको मतपरिणाम केहीअघि घोषणा भएको थियो भने सम्भवत: अब केहीबेरमा पदाधिकारीको निर्वाचन हुनेछ।
भर्खरै
लोकप्रिय
