यी चार कलाकार बने रास्वपाको केन्द्रीय सदस्य

यी चार कलाकार बने रास्वपाको केन्द्रीय सदस्य
+
-

कला क्षेत्रबाट राजनीतिमा लागेका ४ जना सेलिब्रेटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। गएराति केन्द्रीय सदस्यको अन्तिम परिणाम घोषणा गरिएको थियो।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका फिल्म निर्देशक असिम शाह, अभिनेत्री तथा टिभी होस्टसमेत रहेकी रास्वपा सांसद रिमा विश्वकर्मा र कमेडियन हिमेश पन्त खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

त्यसैगरी, पूर्वमिस नेपाल समेत रहेकी रास्वपा सांसद अनुष्का श्रेष्ठ आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

रास्वपा महाधिवेशनको अन्तिम दिन शुक्रबार पदाधिकारीको चुनाव भैरहेको छ।

 

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…