यी हुन् रास्वपाका निर्वाचित पदाधिकारी, कसले कति मत पाए?

यी हुन् रास्वपाका निर्वाचित पदाधिकारी, कसले कति मत पाए?
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। शुक्रबार भएको निर्वाचनमा महिला उपसभापतिमा सोबिता गौतम निर्वाचित भइन्।

उनी डा. तोसिमा कार्कीलाई पछाडि पार्दै उपसभापतिमा निर्वाचित भएकी हुन्। गौतमले ७८९ मत पाउँदा कार्कीले ५७२ पाइन्।

यस्तै, महामन्त्रीमा विपिनकुमार आचार्य ६७३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी मनिष झाले ३४६ मत पाए।

यस्तै, सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल निर्वाचित भए। शाहले ४७१ मत पाउँदा ढकालले ४१० मत पाए।

महिला सहमहामन्त्रीमा ७३७ मतसहित निशा डाँगी विजयी भइन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…