देश सञ्चार
असार १६, २०८३
अ
+
अ
अ
-
काठमाडौँ- सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले दुःख पाएको भन्दै सुस्तावासीले नेपाली नागरिकता र लालपुर्जाको माग गर्दै काठमाडौँ आइपुगेका छन्।
उनीहरू आजदेखि काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना बस्ने भएका छन्।
तस्बिरहरू:

तस्बिरहरू: सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी।
भर्खरै
लोकप्रिय
