रास्वपाका सभापतिदेखि मन्त्री, सांसद र कार्यकर्ताकै गाडीमा कालो सिसा (तस्बिरहरू)

रास्वपाका सभापतिदेखि मन्त्री, सांसद र कार्यकर्ताकै गाडीमा कालो सिसा (तस्बिरहरू)
+
-

काठमाडौँ- प्रहरीले देशभर मापदण्डविपरीत जडान गरिएका कालो सिसा हटाउने अभियान सञ्चालन गरिरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सभापतिदेखि मन्त्री, सांसद र कार्यकर्ताको गाडीमा कालो सिसा रहेको पाइएको छ।

काठमाडौँको घण्टीघरस्थित रास्वपा केन्द्रीय कार्यालयमा आज आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा पुगेका सभापति रवि लामिछानेसहित केही नेता र सांसदले प्रयोग गरेका सवारीसाधनमा कालो सिसा जडान गरिएको देखिएको हो।

प्रहरीले सर्वसाधारणका गाडीमा कालो सिसा हटाइरहँदा सरकारको सरकार र नेतृत्व गरिरहेको दलका नेताहरूले त्यसको कार्यान्वयन नगर्नूले उनीहरूको नैतिकतामा प्रश्न उठेको छ।
तस्बिरहरू:

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…