चुनदेवीमा कांग्रेस असन्तुष्ट पक्षको सम्पर्क कार्यालय, रङरोगन गरिँदै (तस्बिरहरू)

चुनदेवीमा कांग्रेस असन्तुष्ट पक्षको सम्पर्क कार्यालय, रङरोगन गरिँदै (तस्बिरहरू)
+
-

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूहले सम्पर्क कार्यालय खोलेको छ।

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशनको तयारी अघि बढाइरहेका बेला देउवा पक्षका नेताहरूले काठमाडौँको चुनदेवीमा सम्पर्क कार्यालय खोलेका हुन्।

उनीहरूले सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि अघि बढाउने तयारी गरेका छन्।

चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा रङरोगन काम भइरहेको छ। साथै बाहिर कम्पाउन्ड सरसफाइ गरिएको छ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…