अ
+
अ
अ
-
हुम्ला – पूर्व शिक्षक कमलबहादुर मल्ल र कुसुम मल्लले मानसरोवर माध्यमिक विद्यालयमा अक्षय कोष स्थापनाका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ।
विद्यालयको नाममा अक्षय कोष स्थापना गर्न र त्यसबाट आउने ब्याजले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सहयोग पुग्ने प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए।
मल्ल दम्पतीले आफूले पहिले पढाएको विद्यालयमा विद्यार्थीको उच्च शिक्षा अध्ययनमा केही सहयोग पुगोस् भन्ने ध्येयले उक्त रकम सहयोग गरेका हुन्।
मलल दम्पतीले ०४२ सालमा हुम्ला आएर मानसरोवर माविमा अध्यापन गरेको थियो। २०६० साल वैशाखका उक्त जोडी हुम्ला छोडेर गएको थियो।
भर्खरै
लोकप्रिय
