गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन (तस्बिरहरू)

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ – गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन भएको छ।

उनका आफन्त, साथीभाइलगायतले शनिबार दिउँसो वीर अस्पतालअगाडिको सडकमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरू, फिल्म निर्देशक मीनबहादुर भामको पनि उपस्थिति रहेको थियो। प्रदर्शनका क्रममा सहभागीहरू सडकमा जान खोज्दा केहीबेर प्रहरीसँग धकेलाधकेल भएको थियो।

बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पार्किङ गरेको मोटरसाइकलमा नगर प्रहरीले ह्वललक लगाएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए। उनको उपचारको क्रममा शुक्रबार निधन भएको थियो।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…