‘युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्‍यायो?’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

‘युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्‍यायो?’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ – जनपक्षीय ट्रेड युनियन महासंघले माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेको छ।

महासंघले शनिबार गणेश नेपालीलाई आत्मदाह गर्ने परिस्थितिमा राज्यले पुर्‍याएको भन्दै विरोध प्रदर्शन गरेको हो।

‘आत्मदाह गर्ने स्थिति कसले बनायो?’ भन्ने ब्यानरसहित आन्दोलनमा सहभागीहरूले वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिएका छन्।

तस्बिरः नेपाल फोटो लाइब्रेरी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…