आर्थिक गणनामा २३ सयभन्दा बढी विवरण संकलन

आर्थिक गणनामा २३ सयभन्दा बढी विवरण संकलन
+
-

हुम्ला – जिल्लामा राष्ट्रिय आर्थिक गणना गर्दा जिल्लाभर २३ सयभन्दा वढी विवरण संकलन गरिएको छ
जिल्लाभर जम्मा दुई हजार ३४२ वटा मात्र त्यस्ता फर्मको आर्थिक विवरण सङ्कलन भएको जिल्ला आर्थिक गणना अधिकारी सुरेन्द्र प्रसाद पन्तले जानकारी दिए।

उक्त आर्थिक गणना गर्ने कार्य कार्यालयले राखेको लक्ष्यभन्दा कम तथ्यांक संकलन भएको हो।

जिल्लाका सात वटै गाउँपालिकाबाट दुई हजार छ सय आर्थिक पक्षसँग सम्बन्धित फर्मको विवरण हुने लक्ष्य राखिएकोमा त्यो लक्ष्य भने पूरा हुन नसकेको पन्तले बताए।

पन्तका अनुसार गणकले ल्याएको विवरण कम्प्युटरमा प्रविष्ट गर्ने कार्य भइरहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…