देश सञ्चार
असार ३०, २०८३
अ
+
अ
अ
-
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।
बैठकले संसद् अधिवेशन अन्त्य गर्ने विषयमा पनि निर्णय गर्नसक्ने बुझिएको छ।
बैठकअघि प्रधानमन्त्री शाह संसद् बैठकमा २० मिनेटका लागि झुल्किएका थिए।
भर्खरै
लोकप्रिय
